WE'RE THE BELIEVER OF SERVICE

We are confident, you won’t find service like ours anywhere else.

SERVICES

मेरो कल सधै सरल, सहज र विस्वासिलो सेवाको खोजि गर्दछ र सेवाग्राहीलाई विश्वसनीय सेवाका लागि सहयोग गर्दछ र सकेसम्म सेवाहरु नि:शुल्क रुपमा प्रदान गर्ने कोसिस गर्दछ ।  

CONSULTING

हामीसंग भएका हरेक सेवामा परामर्श सेवा नि:शुल्क दिईरहेका छौ ।

TRAINING / COURSE

यो सेवा तपाईले स:शुल्क र नि:शुल्क दुवै प्राप्त गर्न सक्नुहुछ ।

ABROAD STUDY / EMPLOY

यस सेवामा पर्ने सम्पूर्ण जानकारी तथा प्रक्रियाहरु पूर्ण रुपले नि:शुल्क गरिएको छ ।

INVESTMENT PLAN

आम्दानीका लागि गरिने लगानीलाई सुरक्षित र मुनाफाका लागि पावर प्लानको रुपमा योजना गरिएको छ ।

युरोपियन कुनै पनि मुलुकाका डकुमेन्ट बनाउनु तथा सब्मिशन गर्नु परेमा

Documentation and Submission

Romania

SEASONAL / General Worker

Online Free Apply

मौसमी कामदार र अनुभबी दक्ष कामदारको रुपमा खुला गरिएका कुनै पनि गन्तब्य मुलुकहरुमा हामि संग FREE APPLY गर्न सक्नुहुन्छ ।

Denmark

opening……

Job Type : Horticulture, Poultry, Agriculture, Farming, Picking fruit and Vegetables, Flowers. 

Poland

Opening……

Job type : Horticulture, Poultry, Agriculture, Farming, Picking fruit and Vegetables.

Finland

Opening…….

Job typeHorticulture, Poultry, Agriculture, Farming, Picking fruit andVegetables. 

Most read

SEASONAL WORKER भन्नाले मौसमी कामदारको रुपमा काम गर्ने गरि खुला गरिएको रोजगारी हो भन्ने बुझ्नु पर्छ ।  यस मौसमी कामदारका लागि कामदारको माग विभिन्न देशहरुबाट माग हुने गर्दछ जसमा नेपालीहरुको पनि माग भै आएको हुन्छ जसमा नेपालीहरुले पनि आबेदन दिन सक्ने हुन्छ । यस मौसमी काममा जानका लागि आवेदन दिने देखि भिषा शुल्क समेत नि:शुल्क गरिएको हुन्छ । यसमा आवेदन दिनका लागि गरिने प्रक्रियाहरु थाहा भएमा नि:शुल्क रुपमा आवेदन दिई यदि योग्य ठहरिएमा नियम अनुसारको प्रक्रिया पुराई जान सकिने छ । सामान्यतया यस्तो रोजगारीको समय ६ महिना राखिएको हुन्छ।

FOREIGN EMPLOYMENT भन्नाले कामको शिलशिलामा अन्य मुलुकमा रोजगारीका लागि जाने भन्ने बुझ्नु पर्छ । वैदेशिक रोजगार सम्बन्धि धेरै जिज्ञासा तथा भ्रमहरु रहेकाले यस सेवाले तपाईलाई मद्दत गर्ने अपेक्षा सहित वैदेशिक रोजगारीका सुचना तथा जानकारी राख्ने प्रयास मेरो कलले गरेको छ । वैदेशिक रोजगार सम्बधि कुनै पनि जानकारी आवश्यक भए कार्यालयको फोन नम्बर वा कार्यालयमा सम्पर्क गरि नि:शुल्क लिन सक्नुहुन्छ । पुनश्च : कुनै पनि व्यक्ति तथा सस्थाले मेरो कलको सेवा भन्दै पैसा मागेमा तुरुन्त कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।

ABROAD STUDY भन्नाले अध्यनका लागि अन्य मुलुकमा जाने भन्ने बुझ्नु पर्छ । बिद्यार्थीहरुलाई अध्यनका लागि अन्य मुलुक जाने शिलशिलामा विभिन्न किसिमका कठिनाइ, अनेकौ समस्या तथा भ्रम खेप्नु परेको कारण बिद्यार्थीहरु यस्ता कुराहरुमा सहजता ल्याउनका लागि मेरो कलले यस्तो सेवाको नि:शुल्क सुरुवात गरेको हो । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय Stock, Commodity बजार सम्बन्धिका Basic, Advanced, Full Course का फ़नडामेण्टल तथा टेक्निकल तालिमहरु, अनलाईनबाट हुन सक्ने आम्दानीका तालिमहरु, कोरियन भाषा, कम्प्युटर तालिम तथा डिजिटल मार्केटिङ्ग सम्बन्धि तालिमहरु श:शुल्क तथा नि:शुल्क राखिएको छ ।

लगानीको क्षेत्रमा देखिएको धरासायी स्थिति, जोखिम क्षेत्रमा गरिने लगानी तथा लगानीका लागि आवश्यक पर्ने क्षमता तथा रिसर्चमा कमजोरीका कारण धेरैलाइ आफ्नो इन्भेष्टमेन्टले नै पुराईरहेको असरलाई मध्यनजर गर्दै यस क्षेत्रकै लागि Investment Power Plan को तयारि मेरोकलले गरिरहेको छ जसमा सानो तथा ठुलो लगानीबाट लगानीको उचित क्षेत्र तथा त्यो क्षेत्रबाट हुने उचित आमदानीकालागि “आफ्नो सस्था आफ्नै ब्यबस्था” भन्ने योजना भैरहेको छ । तपाईपनि यो सेवा आवश्यक भएमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।

Events

हुन गैरहेका ईभेण्टहरुको जानकारी यहाँबाट पाउन सक्नुहुन्छ । पुरा जानकारीका लागि सम्पर्क गर्नुहोला ।

25th Jun at 11:00 am

Swoyambhu Thulobharyang Kathmandu, Nepal

29th Jun at 09:00 am

Swoyambhu Thulobharyang Kathmandu, Nepal

————

Swoyambhu Thulobharyang Kathmandu, Nepal

Your Future Starts Here.

कुनै पनि सेवामा तपाइले आफ्नो सिट सुरक्षित गर्न ENROLL मा क्लिक गरि गर्न सक्नुहुन्छ ।